images
images

नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रावीरगन्जबिच सम्झौता, ग्राहकहरूलाई खाद्य, पेयदेखि आवससम्ममा छुट

नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रावीरगन्जबिच सम्झौता, ग्राहकहरूलाई खाद्य, पेयदेखि आवससम्ममा छुट

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रावीरगन्जबिच सम्झौता, ग्राहकहरूलाई खाद्य, पेयदेखि आवससम्ममा छुट
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड र स्काईलाईन इन्फ्रा लिमिटेड, वीरगन्ज, पर्साबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थलगायत अन्य सुबिधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । 

    images
    images

    उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख, उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्रा लि. का निर्देशक, अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक, राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

    नेपाल एसबिआई बैंक लिमिटेडले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार