images
images

एनएसएल २०२५ : धनगढी एफसी र ललितपुर सिटी एफसीबीच गोलरहित बराबरी

एनएसएल २०२५ : धनगढी एफसी र ललितपुर सिटी एफसीबीच गोलरहित बराबरी

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • एनएसएल २०२५ : धनगढी एफसी र ललितपुर सिटी एफसीबीच गोलरहित बराबरी
    images
    images
    images
    images

    काठमाडौँ / दशरथ रंगशालामा सम्पन्न एनसेल नेपाल सुपर लिग २०२५ अन्तर्गत धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।

    शुक्रबार साँझ ६ बजेबाट सुरु भएको खेलमा दुबै टिमले राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न असफल रहे। 

    nsl.JPG

    खेल अवधिभर दुवै टोलीबिच कडा प्रतिस्पर्धा भएको थियो । खेलमा दुवै टिमका खेलाडीहरूले पहेँलो कार्ड समेत प्राप्त गरेका थिए । 

    धनगढी एफसीतर्फबाट देवेन्द्र तामाङ, मोहम्मद अली, सर्जियो बार्बोसा, र क्रितिश रत्न छुनजुले उत्कृष्ट प्रदर्शन गरे । ललितपुर सिटी एफसीतर्फबाट सानिश श्रेष्ठ, इमोः इजेकीएल, मणि कुमार लामा, र पापा केबे प्रभावशाली देखिए।0.JPGखेलमा धनगढी एफसी देवेन्द्र तामाङ रेड बुल मोस्ट इनर्जेटिक प्लेयर अफ द म्याच देवेन्द्र तामाङ भएका छन् भने ललितपुर सिटी एफसीका सानिश श्रेष्ठ एनसेल भ्यालुएबल प्लेयर अफ द म्याच भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com