रोचक विश्व

घोल माछालाई गुजरातको ‘स्टेट फिस’ घोषणा गरिएको छ। दुई दिने ग्लोबल फिशरीज कन्फरेन्स इन्डिया २०२३ साइन्स सिटी, अहमदाबादमा आयोजना गरिएको थियो। कार्यक्रममा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घोल माछालाई ‘स्टेट फिस’ घोषणा गरेका हुन् ।  यस कार्यक्रममा केन्द्रीय...