बैंकवित्त

काठमाडौँ / एभरेष्ट बैङ्क लिमिटेड र ओम अस्पताल चाबहिलबिच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा बैङ्क र अस्पतालबिच सम्झौता भएको हो । यससँगै अब बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको...