बैंकवित्त

काठमाडौँ / कामना सेवा विकास बैङ्कले काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ हस्तान्तरण गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्भिस वुथ निर्माण गरी हस्तान्तरण...