ढोरपाटन (बागलुङ) / जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।  घर्कंदो उमेरमा पनि...