काठमाडौँ / चालु आर्थिक बर्षको तीन महिनामा नेपालबाट हुने आयात–निर्यात दुवै घटेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८१/८२ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधीको तुलनामा नेपालबाट हुने निर्यात...