बैंकवित्त

काठमाडौँ / मिटरव्याज पीडित वार्ता टोलीसँग सरकारले गरेको छलफल निष्कर्षविहीन भएको छ । मंगलबार मिटरव्याजी पीडित संघर्ष समिति र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता निष्कर्ष बिहीन भएको हो । मिटरव्याजी पीडित वार्ता टोलीमा संयोजक अवधेश कुशवाहाले...