बैंकवित्त

काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।  बैङ्कले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक...