घुमफिर

देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले कसको मन लोभ्याउँदैन र ? जो कसैलाई आनन्दित बनाउँछ । विशेष गरी गर्मी छल्न मानिसहरु महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा  उक्लिन्छन् । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व...