शेयर मार्केट

काठमाडौँ / लगातार चार कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ। पछिल्लो चार कारोबार दिन नेप्से परिसूचक १२०.८२ अंक बढिसकेको छ। उक्त दिनमा नेप्से राम्रो अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से...