शेयर मार्केट

काठमाडौँ / शेयर बजारमा आइतवार देखिएको उत्साह एक दिन पनि टिकेन । आइतबार लामो समयपछि ४७ अंकले बढेको शेयर बजार सोमबार भने ११.२७ अंकले घटेको छ । लामो समयको अन्तरालपछि आइतबार नेप्से परिसूचक २.५६ प्रतिशतले बढेर...