images
images

क्रेष्ट माइक्रो लाइफले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा एनआइएमबि एस क्यापिटल

क्रेष्ट माइक्रो लाइफले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा एनआइएमबि एस क्यापिटल

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    क्रेष्ट माइक्रो लाइफले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा एनआइएमबि एस क्यापिटल

    काठमाडौँ / क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

    images
    images

    उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । 

    माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार रुपैयाँ कित्ता साधारण शेयरहरू प्रति शेयर अङ्कित मूल्य एक सय रुपैयाँ दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दैछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार